गत सप्ताहान्तमा नेपालमा गएको बाढीका कारण सङ्क्रामक रोग फैलन सक्ने चिन्ता विशेषज्ञहरूले गरेका छन्। बाढी पीडितहरू माझ झाडापखाला लगायतका सङ्क्रामक रोग फैलने सम्भावना धेरै रहेको बताइएको छ। यस्ता रोगबाट बच्नका लागि खाने पानीमा विशेष ध्यान दिनु पर्ने बताइँदै गर्दा सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





