SKIP TO MAIN CONTENT

फागु पुर्णिमा: वैज्ञानिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको पर्व

Acharya Rajan Sharma explains its broader significance
Acharya Rajan Sharma (left) explains the broader significance of Fagu or Holi, a festival of colours. Credit: Facebook/Acharya Rajan Sharma, AAP/Rana Sajid Hussain/Pacific Press/Sipa USA

परम्परागत रूपमा फुल, बेसार र कालो माटो एक अर्कालाई लगाएर खेलिने रङ्गहरूको पर्व फागु वा होलीले शारीरिक र मानसिक स्वास्थ्यका साथै समाजमा मिलेर उत्सव मनाउने दिनको रूपमा महत्त्व राख्ने विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जीएसपीएसएस)का आचार्य राजन शर्मा बताउँछन्। सत्यको विजय भएको दिनका रूपमा मनाइने यस पर्वलाई पछिल्लो समय देखिएको व्यापारीकरण र विकृतिबाट टाढा राखिनु पर्ने उनको भनाइ छ। फागु पुर्णिमासँग जोडिएका किम्बदन्ती, आधुनिक युगमा किन यसको महत्त्व रहेको छ र यस पर्व मनाउने चलनमा आएको परिवर्तन के कस्ता छन् भन्ने बारे एसबीएस नेपालीले शर्मासँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

परम्परागत रूपमा फुल, बेसार र कालो माटो एक अर्कालाई लगाएर खेलिने रङ्गहरूको पर्व फागु वा होलीले शारीरिक र मानसिक स्वास्थ्यका साथै समाजमा मिलेर उत्सव मनाउने दिनको रूपमा महत्त्व राख्ने विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जीएसपीएसएस)का आचार्य राजन शर्मा बताउँछन्। सत्यको विजय भएको दिनका रूपमा मनाइने यस पर्वलाई पछिल्लो समय देखिएको व्यापारीकरण र विकृतिबाट टाढा राखिनु पर्ने उनको भनाइ छ। फागु पुर्णिमासँग जोडिएका किम्बदन्ती, आधुनिक युगमा किन यसको महत्त्व रहेको छ र यस पर्व मनाउने चलनमा आएको परिवर्तन के कस्ता छन् भन्ने बारे एसबीएस नेपालीले शर्मासँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका स्वास्थ्य सम्बन्धि जानकारी साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now