होलीमा गाइने सुदूरपश्चिमका देउडा गीतहरू: गायक नन्द कृष्ण जोशीसँगको कुराकानी

Nanda Krishna Joshi.jpg

Popular Nepali Deuda singer Nanda Krishna Joshi. Credit: Pratichya Dulal

होली नेपालभर मनाइन्छ। रङ्गको यो पर्वमा गाइने गीतहरूको पनि उत्तिकै महत्त्व रहँदै आएको छ। होलीमा विशेष गरी सुदूरपश्चिममा कस्ता गीतहरू गाइन्छन् त? सुदूरपश्चिमका गीतहरूको अनुसन्धान र जगेर्नामा होमिएका स्रष्टा नन्द कृष्ण जोशीसँग हामीले होलीको गीत र यसको महत्त्वका बारेमा कुराकानी गरेका छौँ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now