SKIP TO MAIN CONTENT

अप्टस ट्रिपल जिरो अवरोध: गम्भीर परिणाम हुने बताउँदै सङ्घीय सरकार

A composite image generated on Monday, September 22, 2025. Signage at an Optus store in Melbourne, Monday, September 22, 2025. (AAP Image/Erik Anderson) NO ARCHIVING
A composite image generated on Monday, September 22, 2025. Signage at an Optus store in Melbourne, Monday, September 22, 2025. Source: AAP / ERIK ANDERSON/AAPIMAGE

गत हप्ता अप्टसका सञ्चार माध्यममा समस्याका कारण विभिन्न स्थानमा आपत्कालीन सेवाका लागि ट्रिपल जिरोमा सम्पर्क गर्न अवरोध पुगे पछि चार जनाको मृत्यु भएको बताइएको छ। यसको परिणाम गम्भीर हुने सङ्घीय सञ्चार मन्त्री एनिका वेल्सको भनाइ छ भने, अस्ट्रेलियाको सञ्चार प्राधिकरण अस्ट्रेलियन कम्युनिकेसन्स एन्ड मिडिया अथोरिटीले अनुसन्धान सुरु गरेको छ। एक रिपोर्ट।

Published

By Mahnaz Angury, Gabrielle Katanasho

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

गत हप्ता अप्टसका सञ्चार माध्यममा समस्याका कारण विभिन्न स्थानमा आपत्कालीन सेवाका लागि ट्रिपल जिरोमा सम्पर्क गर्न अवरोध पुगे पछि चार जनाको मृत्यु भएको बताइएको छ। यसको परिणाम गम्भीर हुने सङ्घीय सञ्चार मन्त्री एनिका वेल्सको भनाइ छ भने, अस्ट्रेलियाको सञ्चार प्राधिकरण अस्ट्रेलियन कम्युनिकेसन्स एन्ड मिडिया अथोरिटीले अनुसन्धान सुरु गरेको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now