As organisations try to force or entice employees back to the physical workplace, experts warn - flexible working arrangements are here to stay. Source: Getty / Getty images
कोभिड-१९ लकडाउन र फेयर वर्क कमिसनले कानून ल्याएको परिवर्तनले रोजगारदाता र कर्मचारीको सम्बन्ध सँगै काम गर्ने तरिकामा पनि ठुलो परिवर्तन आएको छ। तर परिस्थिति बदलिएसँगै रोजगारदाताले कर्मचारीहरूलाई कार्यालयमै आएर काम गरुन् भन्ने चाहना राखिरहेका छन्। त्यसको मतलब के घरबाटै काम गर्ने लचिलो व्यवस्थामा परिवर्तन होला त? कतिपय रोजगारदाताले हप्तामा चार दिन कामको परीक्षण पनि सुरु गरेकाले आगामी दिनमा विभिन्न विकल्पहरू आउने विज्ञहरू बताउँछन्। यसैक्रममा अस्ट्रेलियाका नेपाली समुदायका केही सदस्यहरूले एसबीएस नेपालीसँग कुरा गर्दै 'फ्लेक्जिबल' कार्यशैली बारे आफ्ना धारणा राखेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।