A representative picture of Estia Health aged care facility. Source: AAP / DANIEL POCKETT
सिड्नीको इस्टिया हेल्थका निवासीहरू माथि कुटपिट गरेको आरोप लागेकी अस्मिता पाण्डेको मुद्दामा स्थानीय अदालतले सर्त सहित आठ महिना सामुदायिक सेवामा समय बिताउनु पर्ने फैसला सुनाएको छ। उनलाई चार जना वृद्धा माथि दुर्व्यवहार गरेको आरोप गत वर्ष लागेको थियो।