SKIP TO MAIN CONTENT

न्युनतम भन्दा कम तलब पाए, अनुचित रूपमा जागिर खोसिए नि:शुल्क सहायता उपलब्ध

Hari Shrestha from the Migrant Workers Centre spoke to SBS Nepali
Hari Shrestha from the Migrant Workers Centre spoke to SBS Nepali Source: Hari Shrestha

अस्ट्रेलियामा विद्यार्थी लगायत अस्थायी भिसामा रहेकाहरुले सरकारी मापदण्ड भन्दा कम तलब पाउने, अनुचित रूपमा जागिर खोसिने लगायतका कार्यस्थल सम्बन्धि समस्याको सामना गर्नुपरे बिभिन्न नि:शुल्क सहायक सेवा उपलब्ध रहेका छन्। यस्तै सेवा प्रदान गर्ने निकायहरुमा मेलबर्न स्थित माईग्रेन्ट वर्कर्स सेन्टर पनि एक हो। उक्त संस्थाका हरी श्रेष्ठले के कस्ता समस्या परे मानिसहरुले सम्पर्क गर्नसक्ने बारे एसबीएस नेपालीसंग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा विद्यार्थी लगायत अस्थायी भिसामा रहेकाहरुले सरकारी मापदण्ड भन्दा कम तलब पाउने, अनुचित रूपमा जागिर खोसिने लगायतका कार्यस्थल सम्बन्धि समस्याको सामना गर्नुपरे बिभिन्न नि:शुल्क सहायक सेवा उपलब्ध रहेका छन्। यस्तै सेवा प्रदान गर्ने निकायहरुमा मेलबर्न स्थित माईग्रेन्ट वर्कर्स सेन्टर पनि एक हो। उक्त संस्थाका हरी श्रेष्ठले के कस्ता समस्या परे मानिसहरुले सम्पर्क गर्नसक्ने बारे एसबीएस नेपालीसंग गरेको कुराकानी।

कुराकानी सुन्न मिडिया प्लेयरको स्पिकर आइकनमा थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now