SKIP TO MAIN CONTENT

लागु औषध, एस्कर्ट र फ्लाइट व्यवस्था: जुवाको लत बढाउन बेटिङ कम्पनीका असाधारण रणनीति?

GAMBLING REFORM PUBLIC HEARING
Ex-NRL player Luke Bateman at the Environment And Communications Legislation Committee inquiry hearing into the Interactive Gambling Amendment (Gambling Reform) Bill 2026 and provisions of the National Self-exclusion Register (Cost Recovery Levy) Amendment Bill 202 at Parliament House in Canberra, Monday, August 3, 2026. Source: AAP / MICK TSIKAS/AAPIMAGE

निःशुल्क लागु औषध, एस्कर्ट सेवा र खेलकुद कार्यक्रममा जानका लागि फ्लाइटका सुविधा। क्यान्बरामा बसेको सिनेट कमिटीले केही ठुला बेटिङ कम्पनीहरूले जुवाको लत लागेका व्यक्तिहरूलाई निरन्तर करोडौँ डलर खर्चिन प्रोत्साहित गर्न यस्ता सुविधा दिने गरेको बारे सुनेको छ। थप यो रिपोर्टमा।


Published

By Rayane Tamer, Allan Lee

Source: SBS



Skip to podcast episode content

निःशुल्क लागु औषध, एस्कर्ट सेवा र खेलकुद कार्यक्रममा जानका लागि फ्लाइटका सुविधा। क्यान्बरामा बसेको सिनेट कमिटीले केही ठुला बेटिङ कम्पनीहरूले जुवाको लत लागेका व्यक्तिहरूलाई निरन्तर करोडौँ डलर खर्चिन प्रोत्साहित गर्न यस्ता सुविधा दिने गरेको बारे सुनेको छ। थप यो रिपोर्टमा।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: यदि यो सामाग्री तपाईंलाई कुनै समस्या वा चिन्ता उत्पन्न गरेको छ भने, लाइफलाइनलाई १३ ११ १४ मा फोन गर्नुहोस् वा ०४७७ १३ ११ १४ मा टेक्स्ट पठाउनुहोस्। जुवासम्बन्धी समस्याका कारण सहयोग खोजिरहेकाहरूले राष्ट्रिय जुवा सहायता हेल्पलाइनलाई १८०० ८५८ ८५८ मा सम्पर्क गर्न सक्नुहुन्छ। यहाँ २४ घण्टा, सातै दिन निःशुल्क, व्यावसायिक र गोप्य सहायता उपलब्ध छ। थप जानकारीका लागि www.gamblinghelponline.org.au मा जानुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया टफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now