Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

खेलमार्फत परिवर्तन: सिड्नीको फुटबल क्लबले नेपाली युवालाई जुवाको लतबाट निस्कन दिएको साथ

Labin Gurung is the Labin Gurung is a founding member of Sagarmatha Football Club, which supports members of the Nepali community seeking help for gambling addiction.
Labin Gurung is a founding member of Sagarmatha Football Club, which supports members of the Nepali community seeking help for gambling addiction. Credit: SBS Nepali/ Krishna Pokhrel

अस्ट्रेलियाको नेपाली समुदायमा जुवाको लत बढेको देखिने बताइदा सिड्नीको सगरमाथा फुटबल क्लब सहयोग, अपनत्व र नयाँ सुरुवातको थलो बनेको छ। क्लबका संस्थापक सदस्य लबिन गुरुङको नेतृत्वमा फुटबल केवल खेलमा सीमित छैन, बरु जुवाको लतसँग सङ्घर्ष गरिरहेका समुदायका सदस्यहरूलाई पुनः जीवन निर्माण गर्न साथ, सहयोग र अवसर दिने माध्यम बनेको छ। गुरुङसँग क्लबको यो प्रयासबारे गरिएको कुराकानी सुन्नुहोस्।


Published

By Krishna Pokhrel

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाको नेपाली समुदायमा जुवाको लत बढेको देखिने बताइदा सिड्नीको सगरमाथा फुटबल क्लब सहयोग, अपनत्व र नयाँ सुरुवातको थलो बनेको छ। क्लबका संस्थापक सदस्य लबिन गुरुङको नेतृत्वमा फुटबल केवल खेलमा सीमित छैन, बरु जुवाको लतसँग सङ्घर्ष गरिरहेका समुदायका सदस्यहरूलाई पुनः जीवन निर्माण गर्न साथ, सहयोग र अवसर दिने माध्यम बनेको छ। गुरुङसँग क्लबको यो प्रयासबारे गरिएको कुराकानी सुन्नुहोस्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यदि यो सामाग्री तपाईंलाई कुनै समस्या वा चिन्ता उत्पन्न गरेको छ भने, लाइफलाइनलाई १३ ११ १४ मा फोन गर्नुहोस् वा ०४७७ १३ ११ १४ मा टेक्स्ट पठाउनुहोस्। जुवासम्बन्धी समस्याका कारण सहयोग खोजिरहेकाहरूले राष्ट्रिय जुवा सहायता हेल्पलाइनलाई १८०० ८५८ ८५८ मा सम्पर्क गर्न सक्नुहुन्छ। यहाँ २४ घण्टा, सातै दिन निःशुल्क, व्यावसायिक र गोप्य सहायता उपलब्ध छ। थप जानकारीका लागि www.gamblinghelponline.org.au मा जानुहोस्।

यो कथा एसबीएसको ‘Beautiful Game Changers’ शृङ्खलाको हिस्सा हो, जसले फुटबल कसरी भाषा, संस्कृति र पृष्ठभूमिभन्दा माथि उठेर मानिसहरूलाई जोड्ने, पहिचान र समुदाय निर्माण गर्ने माध्यम बन्छ भन्ने देखाउँछ।
एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया टफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now