हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
‘एकैचोटी खुशी पनि, दुःखी पनि!’: यसपालि संसारभर इद-उल-फित्र कसरी मनाइँदै छ?

Afghan vendors sell food items ahead of the Muslim festival of Eid al-Fitr in Kabul, Afghanistan. Source: EPA / SAMIULLAH POPAL/EPA
रमदान सकिएर तीन दिनसम्म मनाइने मुसलमानहरूको चाड इद-उल-फित्र संसारभर कसरी मनाइँदै छ यसपाली? एक रिपोर्ट।
Share