SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा फोटोग्राफीमा भविष्य खोज्दै गरेका नेपालीहरू

photographers.png
The hobby of photography has become a major source of income for many Nepalis living in Australia. Credit: Supplied

अस्ट्रेलियामा नेपाली समुदायको बाक्लिँदो उपस्थितिसँगै विभिन्न खाले पेसा र व्यवसायमा संलग्नता बढ्दै गएको छ। कुनै समय शौकमा रूपमा हेरिने फोटोग्राफी पनि अस्ट्रेलियामा बस्ने धेरै नेपालीका लागी आम्दानीको मुख्य स्रोत बन्दै गएको छ। सिड्नी र मेलबर्न जस्ता ठुला सहरमा त नेपालीहरूले फोटो स्टुडियो नै खोलेर सेवा दिइरहेका छन्। अस्ट्रेलियाका अन्य राज्य र प्रदेशहरूमा पनि फोटोग्राफीलाई पेसा बनाउने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ। सिड्नी, क्यानबेरा, एडीलेड र ब्रिसबेनमा फोटोग्राफी पेसासँगै अगाडी बढिरहेका केही नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा नेपाली समुदायको बाक्लिँदो उपस्थितिसँगै विभिन्न खाले पेसा र व्यवसायमा संलग्नता बढ्दै गएको छ। कुनै समय शौकमा रूपमा हेरिने फोटोग्राफी पनि अस्ट्रेलियामा बस्ने धेरै नेपालीका लागी आम्दानीको मुख्य स्रोत बन्दै गएको छ। सिड्नी र मेलबर्न जस्ता ठुला सहरमा त नेपालीहरूले फोटो स्टुडियो नै खोलेर सेवा दिइरहेका छन्। अस्ट्रेलियाका अन्य राज्य र प्रदेशहरूमा पनि फोटोग्राफीलाई पेसा बनाउने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ। सिड्नी, क्यानबेरा, एडीलेड र ब्रिसबेनमा फोटोग्राफी पेसासँगै अगाडी बढिरहेका केही नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now