Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ब्याजदर अझ बढ्ने अपेक्षाका बिच मोर्गेज फिक्स्ड ब्याजदरमा राख्नु कतिको उचित?

Signage for a real estate property

नयाँ आर्थिक वर्ष सुरु हुँदै गर्दा आगामी दिनमा देशको अर्थतन्त्रलाई लिएर कस्तो अपेक्षा राख्न सकिन्छ भन्ने बारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुरा गरेका छौँ।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


नयाँ आर्थिक वर्ष सुरु हुँदै गर्दा आगामी दिनमा देशको अर्थतन्त्रलाई लिएर कस्तो अपेक्षा राख्न सकिन्छ भन्ने बारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुरा गरेका छौँ।


कुराकानीमा समेटिएका प्रमुख विषयहरू:

  • पछिल्लो आर्थिक वर्षको समीक्षामा सरकारको आर्थिक सहायताले व्यवसायहरूलाई राहत मिल्यो। 
  • आगामी आर्थिक वर्ष घर जग्गा बजारका लागि कस्तो देखिन्छ?
  • रिजर्भ बैङ्कले थप आधा प्रतिशत पोइन्ट ब्याज दर  वृद्धि गर्दै १.३५ प्रतिशत पुर्‍याउने अपेक्षा गरिएकोमा यसको प्रभाव कस्तो रहला?
  • ब्याजदर अझ बढ्ने अपेक्षाका बिच मोर्गेज फिक्स्ड ब्याजदरमा राख्नु कतिको उचित हुन्छ?

विश्वास भट्टराईसँगको पुरा कुराकानी सुन्नुहोस्: ब्याजदर अझ बढ्ने अपेक्षाका बिच मोर्गेज फिक्स्ड ब्याजदरमा राख्नु कतिको उचित? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now