Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बोर्डर खुल्दै गर्दा अस्ट्रेलियाको घरजग्गा क्षेत्र कता तिर लाग्ला?

Houses for sale and lease are advertised in the window of a real estate agent at Bondi in Sydney.

Houses for sale and lease are advertised in the window of a real estate agent at Bondi in Sydney, Friday, April 24, 2009. (AAP Image/Tracey Nearmy) NO ARCHIVING Source: AAP

अस्ट्रेलियामा घरको मूल्य आकासिँदै गर्दा र अझै कम्तीमा पनि एक वर्ष यता ब्याजदरमा उल्लेखनीय वृद्धि नहुने बताइँदै गर्दा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग घर किनबेच, लगानीका अवसर लगायतका धन सम्पत्तिसम्बन्धी विविध विषय समेटर गरिएको सन् २०२१ नोभेम्बरको मासिक कुराकानी।


Published

Updated

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा घरको मूल्य आकासिँदै गर्दा र अझै कम्तीमा पनि एक वर्ष यता ब्याजदरमा उल्लेखनीय वृद्धि नहुने बताइँदै गर्दा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग घर किनबेच, लगानीका अवसर लगायतका धन सम्पत्तिसम्बन्धी विविध विषय समेटर गरिएको सन् २०२१ नोभेम्बरको मासिक कुराकानी।


मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका विषयहरू:

  • ब्याङ्कले घर ऋणको ब्याजदर बढाउँदा पर्ने असरहरू
  • हालको मुद्रास्फीति दरले तपाईँलाई पार्ने प्रत्यक्ष प्रभाव र त्यसको मारबाट बच्न के गर्न सक्नुहुन्छ?
  • लगानी गर्दा सोच्नु पर्ने कुराहरू
  • ब्याङ्कमा पैसा जम्मा गर्दा किन छैनन् फाइदा?
  • बोर्डर खुल्दै गर्दा अस्ट्रेलियाको घरजग्गा क्षेत्र कता तिर लाग्ला?
भट्टराईसँगको कुराकानी सुन्नुहोस्: null] हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now