SKIP TO MAIN CONTENT

कोभिड-१९ प्रतिबन्धहरू हट्दै जाँदा अस्ट्रेलियामा घर किनबेच गर्नुका फाइदा र बेफाइदा

House are seen north west of Sydney, Tuesday, September 14, 2021. (AAP Image/Dan Himbrechts) NO ARCHIVING
House are seen north west of Sydney, Tuesday, September 14, 2021. Source: AAP

अस्ट्रेलिया भर कोभिड-१९ खोप लगाउने मानिसहरूको सङ्ख्या बढ्दै र प्रतिबन्धहरू घट्ने क्रममा रहँदा, देशको अर्थतन्त्रले कस्तो भविष्य देख्न पाउला? घर किनबेच लगायत विविध विषयहरूको बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग अक्टोबर २०२१ को कुराकानी।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलिया भर कोभिड-१९ खोप लगाउने मानिसहरूको सङ्ख्या बढ्दै र प्रतिबन्धहरू घट्ने क्रममा रहँदा, देशको अर्थतन्त्रले कस्तो भविष्य देख्न पाउला? घर किनबेच लगायत विविध विषयहरूको बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग अक्टोबर २०२१ को कुराकानी।


यस शृङ्खलामा चर्चा गरिएका विषयहरू:

  • अहिले समयमा घर किनबेच गर्नुका फाइदा र बेफाइदा
  • प्रतिबन्धहरू खुलेपछि रिजर्भ बैङ्कको ब्याजदरमा केही परिवर्तन होला?
  • आर्थिक घोटालाबाट बच्ने तरिकाहरू

भट्टराईसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now