SKIP TO MAIN CONTENT

कोरोनाको बेला अस्ट्रेलियामा काम खोज्न सिकाउने अनलाइन कार्यक्रम बारे थाहा छ?

Fruit picking
Fruit picking is work that is available to working holiday makers in regional areas. Source: Pixabay

आगामी सेप्टेम्बर २७, आइतबारका दिन अस्ट्रेलियामा कसरी काम खोज्नेबारे सल्लाहहरू प्रदान गर्न र त्यसबारे यहाँ रहेका केही नेपालीहरूको अनुभव बाँड्न अनलाइन मार्फत एक कार्यक्रम आयोजना हुन लागेको छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

आगामी सेप्टेम्बर २७, आइतबारका दिन अस्ट्रेलियामा कसरी काम खोज्नेबारे सल्लाहहरू प्रदान गर्न र त्यसबारे यहाँ रहेका केही नेपालीहरूको अनुभव बाँड्न अनलाइन मार्फत एक कार्यक्रम आयोजना हुन लागेको छ।

नेपाल साइन्स फाउन्डेसन ट्रस्ट अस्ट्रेलिया र गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समिति अन्तर्गत पर्ने ज्ञान, सिप आदानप्रदान सम्बन्धि विज्ञ समिति द्वारा संयुक्त रूपमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमबारे कार्यक्रमका संयोजक हरि पाण्डेसँग हामीले गरेको कुराकानी।

Online workshop to find jobs in Australia
Hari Pandey Source: Hari Pandey
पाण्डेसँगको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा रहेको स्पिकर आइकन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now