अस्ट्रेलियामा इस्टर सुरुवात हुँदै गर्दा घरमा मिठाइका परिकारहरू बन्छ जसले ‘पेट्स’ वा घरपालुवा जनावरहरू लोभिन सक्छन्। तर, यस्ता मिष्ठान्न लगायतका चकलेट खाएर ती बिरामी पर्न पनि सक्छन्। इस्टरको समयमा भेट डक्टरकहाँ त्यस्ता बिरामी जीवजन्तु लैजानबाट बच्न के गर्नुपर्छ भन्नेबारे तयार पारिएको एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ
थिच्नुहोस्।
नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





