SKIP TO MAIN CONTENT

नेपाली भाषीले 'अजि स्लाङ' कत्तिको बुझेका छन् त?

Nepali-speakers have tried to pick the correct meaning for 'Aussie Slang'.
Nepali-speakers have tried to pick the correct meaning for 'Aussie Slang'. Source: SBS

ग्लोबमा तल पट्टि लुकेर बसेको अस्ट्रेलिया आफ्नो विभिन्न विशेषताले भने विश्वभर परिचित छ। यहाँको जैविक र सांस्कृतिक विविधता बाहेक 'अजि स्लाङ' पनि चिर परिचित नै छ। स्ल्याङ अनौपचारिक भाषा हो जुन प्रायः मानिसहरूको एक विशेष समूहद्वारा मात्र प्रयोग गरिन्छ। भाषा अङ्ग्रेजी नै भए पनि शब्द र वाक्यांशहरूलाई नै छोट्टाउने र हत्तपत्त अरूले थाहा नपाउने अर्थ बोकेका 'अजि स्लाङ' अस्ट्रेलियामा आएर बसेका नेपाली भाषी समुदायले भने कत्तिको बुझ्न भ्याएका छन् त?

Published

Source: SBS

Skip to podcast episode content

ग्लोबमा तल पट्टि लुकेर बसेको अस्ट्रेलिया आफ्नो विभिन्न विशेषताले भने विश्वभर परिचित छ। यहाँको जैविक र सांस्कृतिक विविधता बाहेक 'अजि स्लाङ' पनि चिर परिचित नै छ। स्ल्याङ अनौपचारिक भाषा हो जुन प्रायः मानिसहरूको एक विशेष समूहद्वारा मात्र प्रयोग गरिन्छ। भाषा अङ्ग्रेजी नै भए पनि शब्द र वाक्यांशहरूलाई नै छोट्टाउने र हत्तपत्त अरूले थाहा नपाउने अर्थ बोकेका 'अजि स्लाङ' अस्ट्रेलियामा आएर बसेका नेपाली भाषी समुदायले भने कत्तिको बुझ्न भ्याएका छन् त?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now