SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको भिसा नीतिले अन्तराष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेकालाई पार्ने प्रभाव

International students are being encouraged to study at regional universities rather than in major cities under a federal government plan to ease population growth in our capital cities.
A representative image of international students. Source: SBS / SBS News

सोमवार, ११ डिसेम्बरमा सङ्घीय सरकारले अस्ट्रेलियाको आप्रवासन प्रणालीमा व्यापक सुधारको घोषणा गरेको छ। त्यसको सबैभन्दा ठूलो प्रभाव भने विद्यार्थी भिसामा पर्ने देखिन्छ। दस वर्षे योजना सार्वजनिक गर्दै सरकारले आगामी दुई वर्षमा आप्रवासीहरूको सङ्ख्यामा आधा कटौती गर्ने बताएको छ। विद्यार्थी भिसामा कडाइ गरे पनि दक्ष कामदार भित्र्याउन भने सरकारले प्राथमिकता दिने देखिएको छ। पछिल्लो समय निक्सन रिभ्युले अस्ट्रेलियाको भिसा प्रणालीमाथि भइरहेको दुरुपयोगको रिर्पोट सार्वजनिक गरेपछि, अबको दिनमा अस्ट्रेलियाको आप्रवासन प्रणाली कसरी चल्छ भन्ने 'ब्लु प्रिन्ट' सरकारले सार्वजनिक गरेको हो। सरकारी योजना प्रति नेपाली समुदायको प्रतिक्रिया सहित एसबीएस नेपालीले तयार पारेको रिपोर्ट सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

सोमवार, ११ डिसेम्बरमा सङ्घीय सरकारले अस्ट्रेलियाको आप्रवासन प्रणालीमा व्यापक सुधारको घोषणा गरेको छ। त्यसको सबैभन्दा ठूलो प्रभाव भने विद्यार्थी भिसामा पर्ने देखिन्छ। दस वर्षे योजना सार्वजनिक गर्दै सरकारले आगामी दुई वर्षमा आप्रवासीहरूको सङ्ख्यामा आधा कटौती गर्ने बताएको छ। विद्यार्थी भिसामा कडाइ गरे पनि दक्ष कामदार भित्र्याउन भने सरकारले प्राथमिकता दिने देखिएको छ। पछिल्लो समय निक्सन रिभ्युले अस्ट्रेलियाको भिसा प्रणालीमाथि भइरहेको दुरुपयोगको रिर्पोट सार्वजनिक गरेपछि, अबको दिनमा अस्ट्रेलियाको आप्रवासन प्रणाली कसरी चल्छ भन्ने 'ब्लु प्रिन्ट' सरकारले सार्वजनिक गरेको हो। सरकारी योजना प्रति नेपाली समुदायको प्रतिक्रिया सहित एसबीएस नेपालीले तयार पारेको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now