SKIP TO MAIN CONTENT

'लकडाउनमा घरबाट पैसा कमाउनको लागि ट्याटु बनाउन सिकेको थिएँ': ब्रिसबेनकी क्रिस्टिना वाइबा

Christina Waiba.png
Christina Waiba (left) is a tattoo artist based in Brisbane, Australia. Credit: Supplied

ब्रिसबेनकी २५ वर्षीय क्रिस्टिना वाइबा एक 'ट्याटु आर्टिस्ट'को रूपमा काम गर्छिन्। सन् २०१८ मा विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी वाइबाले पढाइ सँगसँगै आफ्नो ‘प्यासन’लाई पनि समय दिइरहेको बताइन्। कोभिड-१९ महामारीको लकडाउनको समयमा घरबाटै पैसा कमाउन ट्याटु बनाउन सिकेकी उनले, आफ्नो रुचिलाई अहिले 'पार्ट टाइम' कामको रूपमा परिणत गरेकी छिन्। अस्ट्रेलियाको ट्याटु उद्योगको बारेमा वाइबाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

ब्रिसबेनकी २५ वर्षीय क्रिस्टिना वाइबा एक 'ट्याटु आर्टिस्ट'को रूपमा काम गर्छिन्। सन् २०१८ मा विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी वाइबाले पढाइ सँगसँगै आफ्नो ‘प्यासन’लाई पनि समय दिइरहेको बताइन्। कोभिड-१९ महामारीको लकडाउनको समयमा घरबाटै पैसा कमाउन ट्याटु बनाउन सिकेकी उनले, आफ्नो रुचिलाई अहिले 'पार्ट टाइम' कामको रूपमा परिणत गरेकी छिन्। अस्ट्रेलियाको ट्याटु उद्योगको बारेमा वाइबाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now