SKIP TO MAIN CONTENT

'आमाको धेरै महत्त्व हुने रहेछ भनेर आफ्नो बच्चाहरू जन्मिए पछि थाहा भयो': मातृ सम्मान दिवस

(From left to right) Saubhagya Pandey, Ambika Pandey, Ranju Regmi, Leela Thapa and Lalisha Thapa visited SBS studios in Melbourne on Tuesday, 7 May 2024 to talk about Mother's Day.
(From left to right) Saubhagya Pandey, Ambika Pandey, Ranju Regmi, Leela Thapa and Lalisha Thapa visited SBS studios in Melbourne on Tuesday, 7 May 2024 to talk about Mother's Day. Credit: SBS Nepali/Dinita Rishal

अस्ट्रेलियामा 'मदर्स डे' हरेक मे महिनाको दोस्रो आइतवार मनाइन्छ, र यसपालि भने १२ मेमा परेको थियो। नेपाली पात्रो अनुसार भने आमाको मुख हेर्ने दिन यस वर्ष बुधवार आठ मेमा थियो। यसै सन्दर्भमा अस्ट्रेलियामा आफ्ना सन्तानलाई भेट्न आएका तथा मेलबर्नमा बस्दै आएका नेपाली महिलाहरूले आफ्नो मातृत्वको यात्राको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा 'मदर्स डे' हरेक मे महिनाको दोस्रो आइतवार मनाइन्छ, र यसपालि भने १२ मेमा परेको थियो। नेपाली पात्रो अनुसार भने आमाको मुख हेर्ने दिन यस वर्ष बुधवार आठ मेमा थियो। यसै सन्दर्भमा अस्ट्रेलियामा आफ्ना सन्तानलाई भेट्न आएका तथा मेलबर्नमा बस्दै आएका नेपाली महिलाहरूले आफ्नो मातृत्वको यात्राको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now