Salon Basnet, a well-known young actor From Nepal is currently on a tour of Australia. Credit: Facebook/ Salon Basnet
पछिल्लो पुस्ताका नाम चलेका कलाकार सलोन बस्नेत यतिखेर अस्ट्रेलिया भ्रमणमा छन्। आफू अभिनीत पछिल्लो चलचित्र अस्ट्रेलियाको बक्स अफिसमा चल्ने भएपछि, प्रमोसनका लागि अस्ट्रेलिया आएका कलाकार बस्नेतले सिड्नीको रकडेल नेपाल नै जस्तो लागेको बताए। आफूलाई माया गर्ने प्रशसंकहरु अस्ट्रेलियामा भेट्दा खुसी लागेको बताउने कलाकारले नेपाली चलचित्र क्षेत्रका लागि अस्ट्रेलिया ठुलो बजार हुन सक्ने सम्भावना रहेको एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।