Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार: 'हर्क र बालेनले गर्दा मान्छेमा इच्छा र आत्मविश्वास बढेको छ'

  Nepal's recent by-elections filled 41 vacant local-level positions.

Mount Everest is seen from the Kalapattar Plateau some 140kms (87 miles) northeast of Kathmandu. Source: AAP / AApAbhishek Maharjan/Sipa USA

नेपालमा यही डिसेम्बर एकमा स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको थियो। उक्त उप-निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उल्लेखनीय सङ्ख्या देखिनु लगायतका अन्य प्रवृत्तिहरू र यसले नेपाली राजनीतिमा पार्न सक्ने प्रभावका बारे राजनीतिक विश्लेषक समृद्ध घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

नेपालमा यही डिसेम्बर एकमा स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको थियो। उक्त उप-निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उल्लेखनीय सङ्ख्या देखिनु लगायतका अन्य प्रवृत्तिहरू र यसले नेपाली राजनीतिमा पार्न सक्ने प्रभावका बारे राजनीतिक विश्लेषक समृद्ध घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now