SKIP TO MAIN CONTENT

उँधौली पर्व: बाली लगाउँदा कीरा-फट्याङ्ग्रा मरेकोमा प्रकृतिसँग माफी माग्दै गरिने पूजा

Udhauli Parva: A ritual is performed to seek forgiveness from nature for the unintended harm caused to pests during crop planting.
Udhauli Parva: A ritual is performed to seek forgiveness from nature for the unintended harm caused to pests during crop planting. Source: SBS / Sewa Bhattarai

मङ्सिर पूर्णिमामा पर्ने उँधौली पर्व नेपालका थुप्रै किराँत समुदायले मनाउने गर्छन्। ती मध्ये एक हो, नेपालको मध्य र पुर्वी पहाडी र हिमाली जिल्लाहरूमा बसोबास गर्ने कोइँच सुनुवार समुदाय। यो वर्ष डिसेम्बर १५ मा परेको उँधौली पर्वको अवसरमा सुनुवार संस्कृतिकी ज्ञाता तथा अभियन्ता शोभा सुनुवारले एसबीएस नेपालीसँग उँधौली पर्व, प्रकृतिसँग यसको सम्बन्ध, र यस्ता आदिवासी अभ्यासलाई राज्यले गर्ने व्यवहारका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

मङ्सिर पूर्णिमामा पर्ने उँधौली पर्व नेपालका थुप्रै किराँत समुदायले मनाउने गर्छन्। ती मध्ये एक हो, नेपालको मध्य र पुर्वी पहाडी र हिमाली जिल्लाहरूमा बसोबास गर्ने कोइँच सुनुवार समुदाय। यो वर्ष डिसेम्बर १५ मा परेको उँधौली पर्वको अवसरमा सुनुवार संस्कृतिकी ज्ञाता तथा अभियन्ता शोभा सुनुवारले एसबीएस नेपालीसँग उँधौली पर्व, प्रकृतिसँग यसको सम्बन्ध, र यस्ता आदिवासी अभ्यासलाई राज्यले गर्ने व्यवहारका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now