Minister for Social Services Amanda Rishworth looks on during a doorstop at the Australian Red Cross in Melbourne, Tuesday, May 16, 2023. (AAP Image/Diego Fedele) Source: AAP / DIEGO FEDELE/AAPIMAGE
नयाँ आर्थिक वर्ष लागेसँगै हिंसात्मक सम्बन्धबाट गुज्रिएका अस्थायी भिसावाहक महिलाहरूले पनि अस्ट्रेलियाका नागरिक सरह नै सरकारी सुविधा र समर्थन प्राप्त गर्ने भएका छन्। सन् २०२१ मा सरकारले ल्याएको योजनालाई परिर्माजीत गर्दै अस्थायी भिसामा रहेकाहरू पनि पहिले पाउँदै आएको भन्दा दोब्बर आर्थिक सहयोगका लागि हकदार हुने भएका हुन्।

तपाई वा तपाईँले चिनेको कोहीलाई सहयोगको खाँचो भएमा १८०० रेस्पेक्ट मार्फत काउन्सीलिङ सेवा लिन सक्नुहुन्छ। त्यसका लागि १८०० ७३७ ७२३ वा लाइफलाईनलाई १३ ११ १४ मा सर्म्पक गर्न सक्नुहुन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।