There is now increasing evidence that sticking with sport during school years is linked to greater academic success. Source: Getty / Moment RF
खेलकुदमा संलग्न बालबालिकाहरूले विद्यालयमा पनि राम्रो शैक्षिक सफलता प्राप्त गर्ने गरेको अध्ययनहरूले देखाएको छ। तर विद्यालयका खेलकुद गतिविधिबाट विशेष गरी केटीहरू, सांस्कृतिक र भाषिक तथा न्यून-सामाजिक आर्थिक पृष्ठभूमिका बालबालिकाहरू खेलकुदबाट बाहिरिने दर बढी रहेको छ। मेलबर्न निवासी केशव कँडेल, जसका छोरा र छोरी दुवै खेलकुदमा आबद्ध छन् उनको अनुभव चाहिँ कस्तो छ त? कँडेलको अनुभव सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।