SKIP TO MAIN CONTENT

अन्तर्राष्ट्रिय आदिवासी दिवस: 'अस्ट्रेलियाले नेपालबाट धेरै सिक्न सक्छ!'

International Indigenous Peoples Day is celebrated in Sydney by the Nepali indigenous groups.
International Indigenous Peoples Day is celebrated in Sydney by the Nepali indigenous groups. Source: SBS / Sunita Pokharel

न्यु साउथ वेल्स प्रिमियर क्रिस मिन्सले नेपालका आदिवासीहरूले जस्तै स्थानिय एबोरिजिनल मानिसहरूले पनि आ-आफ्नो समूह निर्माण गरेर एउटै ठाउँमा उपस्थित हुने अभ्यास सिक्नु पर्ने बताएका छन्। अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा १० अगस्टमा नेप्लिज इन्डिजिनियस नेसनालिटिज फोरम अस्ट्रेलिया (निन्फा) ले सिड्नीमा आयोजना गरेको कार्यक्रममा उपस्थित हुने क्रममा मिन्सको उक्त भनाइ आएको हो। यसबारे एक रिपोर्ट।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्स प्रिमियर क्रिस मिन्सले नेपालका आदिवासीहरूले जस्तै स्थानिय एबोरिजिनल मानिसहरूले पनि आ-आफ्नो समूह निर्माण गरेर एउटै ठाउँमा उपस्थित हुने अभ्यास सिक्नु पर्ने बताएका छन्। अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा १० अगस्टमा नेप्लिज इन्डिजिनियस नेसनालिटिज फोरम अस्ट्रेलिया (निन्फा) ले सिड्नीमा आयोजना गरेको कार्यक्रममा उपस्थित हुने क्रममा मिन्सको उक्त भनाइ आएको हो। यसबारे एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now