Sudarshan Thapa Magar (third from the left) during an event organised by NINFA. Source: Supplied
आदिवासी अस्ट्रेलियालीहरूको आवाजलाई संसद्मा स्थापित गराउने भोइस जनमत सङ्ग्रहमा "एस" मतको समर्थन गर्दै ११० भन्दा बढी आप्रवासी र सांस्कृतिक विविधता भएका सामुदायिक संस्था अगाडी आउँदा भोइसको विपक्षमा आवाज उठाउने बहु सांस्कृतिक समूहहरू पनि रहेका छन्। आदिवासीहरूलाई पहिचान दिने सन्दर्भमा नेपालको आदिवासी जनजाति पृष्ठभूमिका र हाल अस्ट्रेलियामा सञ्चालनमा रहेको नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा) का अध्यक्ष रहेका सुदर्शन थापा मगरले एसबीएस नेपाली समक्ष आफ्ना व्यक्तिगत विचार राखेका छन्।

एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।