Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

के अस्ट्रेलियाको नेपाली समुदायमा रक्तदान एक स्वस्थ स्वास्थ्य प्रतियोगिता बन्दै गएको हो?

Members from Melbourne's Nepali community during various blood donation drives.

Members from Melbourne's Nepali community during various blood donation drives. Credit: Supplied/Nirmala Sharma, Facebook/Sushil Chalise, Facebook/Roshan Upadhyay, Supplied/Ranjita Bhandari

हरेक वर्ष आठ मे लाई विश्व रेड क्रस दिवसको रूपमा मनाइन्छ। यस दिनमा रेड क्रस सङ्गठन र विश्वभर सहयोगको खाँचोमा रहेका मानिसहरूलाई मद्दत गर्दै आएका स्वयंसेवक, स्वास्थ्यकर्मी र रक्तदाताहरू प्रति सम्मान व्यक्त गरिन्छ। अस्ट्रेलियामा रक्तदान गर्ने नेपाली समुदायका सदस्यहरूको सङ्ख्या पनि पछिल्लो समयमा बढ्दै आएको समयमा मेलबर्नका केही रक्तदाताहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Dinita Rishal

Source: SBS

Share this with family and friends

हरेक वर्ष आठ मे लाई विश्व रेड क्रस दिवसको रूपमा मनाइन्छ। यस दिनमा रेड क्रस सङ्गठन र विश्वभर सहयोगको खाँचोमा रहेका मानिसहरूलाई मद्दत गर्दै आएका स्वयंसेवक, स्वास्थ्यकर्मी र रक्तदाताहरू प्रति सम्मान व्यक्त गरिन्छ। अस्ट्रेलियामा रक्तदान गर्ने नेपाली समुदायका सदस्यहरूको सङ्ख्या पनि पछिल्लो समयमा बढ्दै आएको समयमा मेलबर्नका केही रक्तदाताहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now