मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र (एएनएमसी)मा आइतवार, ६ अक्टोबरमा दशैं विशेष औपचारिक कार्यक्रम भएको थियो। सोही दिन एएनएमसीको सामुदायिक भान्सामा स्वयंसेवीको रूपमा काम गरिरहेका केही नेपालबाट आएका अभिभावकहरूले "विदेशमा दशैं" मनाउँदाको अनुभव बाँडेका छन्। अभिभावकहरूले चाडबाडको समय विदेशमा बिताउँदाको अनुभव र धेरै नेपालीहरू विदेशिएको अवस्थाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





