SKIP TO MAIN CONTENT

दशैंमा सबैभन्दा मनपर्ने खानेकुरा के हो?

Dashain Festival
Dashain Festival Program at Australian Nepali Multicultural Center (ANMC) in Diggers Rest, Melbourne. Credit: SBS Nepali

मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र एनएनएमीमा आइतवार ६ अक्टोबर मा दशैं विशेष औपचारिक कार्यक्रम भएको थियो। कार्यक्रममा सहभागी केही नेपाली भाषीहरूले दशैंको बेलामा आफ्नो मनपर्ने परिकारको बारेमा एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

मेलबर्नको अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र एनएनएमीमा आइतवार ६ अक्टोबर मा दशैं विशेष औपचारिक कार्यक्रम भएको थियो। कार्यक्रममा सहभागी केही नेपाली भाषीहरूले दशैंको बेलामा आफ्नो मनपर्ने परिकारको बारेमा एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now