SKIP TO MAIN CONTENT

'स्पोर्ट्समा माथि पुग्न लक, ट्यालेन्ट, स्किल्स अनि हार्डवर्क चाहिन्छ'

IMG_1577.jpg
Arjen Aryal has been playing cricket with West United Cricket Club in Sydney. Credit: Supplied/Arjen Aryal

भारतलाई घरेलु मैदानमा हराउँदै अस्ट्रेलिया छैठौं पटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ। आइतवार भएको १३ औँ संस्करणको फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्‍यो। अस्ट्रेलियाले छैठाैं पटक एक दिवसीय विश्वकप जितेको हो। यसैबिच हामीले सिड्नीमा रहेको वेस्ट युनाइटेड क्लबसँग आबद्ध भएर लामो समय देखि सामुदायिक क्रिकेट खेलिरहेका अर्जन अर्यालसँग विश्वकप क्रिकेटमा अस्ट्रेलियाको जित र भारतले घरेलु मैदानमा हार व्यहोर्नुको कारणका बारेमा सोधेका थियौ। अर्यालले अस्ट्रेलियाको अन्तिमको सही निर्णयले जित हात पार्न सहयोग पुगेको बताए। विश्वकप क्रिकेटसँगै र नेपाली सामुदायिक क्रिकेटको सम्भावनाका बारेमा अर्यालसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

भारतलाई घरेलु मैदानमा हराउँदै अस्ट्रेलिया छैठौं पटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ। आइतवार भएको १३ औँ संस्करणको फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्‍यो। अस्ट्रेलियाले छैठाैं पटक एक दिवसीय विश्वकप जितेको हो। यसैबिच हामीले सिड्नीमा रहेको वेस्ट युनाइटेड क्लबसँग आबद्ध भएर लामो समय देखि सामुदायिक क्रिकेट खेलिरहेका अर्जन अर्यालसँग विश्वकप क्रिकेटमा अस्ट्रेलियाको जित र भारतले घरेलु मैदानमा हार व्यहोर्नुको कारणका बारेमा सोधेका थियौ। अर्यालले अस्ट्रेलियाको अन्तिमको सही निर्णयले जित हात पार्न सहयोग पुगेको बताए। विश्वकप क्रिकेटसँगै र नेपाली सामुदायिक क्रिकेटको सम्भावनाका बारेमा अर्यालसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now