Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

के हो कोभिड–१९ को 'जेएन. वान सबभेरिएन्ट'?

پرستاری در حال انجام دادن آزمایش کرونا در ملبورن

Several states in Australia are seeing a surge in COVID cases driven by the JN.1subvariant. Credit: JOEL CARRETT/AAPIMAGE

कोभिड-१९ को नयाँ भेरिएन्ट 'जेएन. वान'का कारण अस्ट्रेलियाका राज्य र प्रदेशहरूमा सङ्क्रमण बढिरहेको छ। निकै सङ्क्रामक रहेको उक्त भेरिएन्टका कारण विशेष गरी बुस्टर खोप नलगाएका वृद्ध वृद्धाहरू जोखिममा रहेको विज्ञहरूको भनाइ छ। तर फोक्सोमा नभई, श्वास-प्रश्वास प्रणालीको माथिल्लो भागमा यसको सङ्क्रमण हुने भएकाले डेल्टा भेरिएन्ट जस्तो खतरनाक भने नरहेको बताइन्छ।

Published

Updated

By Edwina Guinan

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

कोभिड-१९ को नयाँ भेरिएन्ट 'जेएन. वान'का कारण अस्ट्रेलियाका राज्य र प्रदेशहरूमा सङ्क्रमण बढिरहेको छ। निकै सङ्क्रामक रहेको उक्त भेरिएन्टका कारण विशेष गरी बुस्टर खोप नलगाएका वृद्ध वृद्धाहरू जोखिममा रहेको विज्ञहरूको भनाइ छ। तर फोक्सोमा नभई, श्वास-प्रश्वास प्रणालीको माथिल्लो भागमा यसको सङ्क्रमण हुने भएकाले डेल्टा भेरिएन्ट जस्तो खतरनाक भने नरहेको बताइन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now