SKIP TO MAIN CONTENT

BONUS

‘पत्रकारिता कि पर्चाकारिता’: नेपालको सञ्चार क्षेत्रमा देखिएका विकृतिबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी

Senior Nepali journalist Dhruba Hari Adhikary at SBS Studios Sydney on Thursday, 14 August 2025.
Senior Nepali journalist Dhruba Hari Adhikary at SBS Studios Sydney on Thursday, 14 August 2025 Credit: SBS Nepali/Krishna Pokhrel

बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी केही समय अगि उनी सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका थिए। हामीसँगको कुराकानीका क्रममा सन् १९७९ मा गोरखापत्रबाट आफ्नो पत्रकारिताको यात्रा सुरु भएको बताउँदै अधिकारीले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा चर्चा गरेका छन्। उक्त कुराकानीको तेस्रो भाग सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी केही समय अगि उनी सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका थिए। हामीसँगको कुराकानीका क्रममा सन् १९७९ मा गोरखापत्रबाट आफ्नो पत्रकारिताको यात्रा सुरु भएको बताउँदै अधिकारीले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा चर्चा गरेका छन्। उक्त कुराकानीको तेस्रो भाग सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now