Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

"अनार्कली कुर्ता कि सिल्कको सारी?": तिहारमा चलेका "ट्रेन्ड"हरू

Ladies dressed in Sari

Fashion plays a huge role in festivals like Dashain and Tihar. Source: Facebook / House of Nepal

यसपालिको तिहारले भेसभुसा र गरगहनाको बिक्रीमा कस्तो प्रभाव पार्‍यो त? सिड्नीको हाउस अफ नेपाल नामक बुटीकका प्रभु भेटवाल र सुधा भेटवाल बताउँछन् कि बुट्टा भरेको सारीभन्दा साधा सारी, र सुनभन्दा अमेरिकी हिरा खोज्दै ग्राहकहरू आइपुगेका छन्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Share this with family and friends

यसपालिको तिहारले भेसभुसा र गरगहनाको बिक्रीमा कस्तो प्रभाव पार्‍यो त? सिड्नीको हाउस अफ नेपाल नामक बुटीकका प्रभु भेटवाल र सुधा भेटवाल बताउँछन् कि बुट्टा भरेको सारीभन्दा साधा सारी, र सुनभन्दा अमेरिकी हिरा खोज्दै ग्राहकहरू आइपुगेका छन्।

तिहार सम्बन्धी थप सामाग्रीका लागि यहाँ हेर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now