SKIP TO MAIN CONTENT

'पावर अफ अटर्नी' प्रणालीमा सुधारको माग

Senior couple looking sad and disappointed while using a laptop in a sunny park
senior couple looking sad and disappointed while using a laptop in a sunny park, suggesting that they might have lost money online Source: iStockphoto / Daniel Megias/Getty Images

जुन १५ तारिखलाई वृद्ध दुर्व्यवहार विरुद्ध जागरूकता दिवसका रूपमा मनाइँदै गरिएको सन्दर्भमा अग्रज अस्ट्रेलियालीहरू अझै पनि नीतिगत कमजोरीका कारण आर्थिक दुर्व्यवहारको सिकार हुने गरेको पाइएको छ। कुनै व्यक्ति वा संस्थाको सम्पत्ति र निर्णयहरू माथिको अधिकार सुनिश्चित गर्ने 'पावर अफ अटर्नी' प्रणालीमा कमजोरी रहेको भन्दै सुधारको लागि आह्वान गरिएको छ।

Published

Updated

By Phillippa Carisbrooke

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

जुन १५ तारिखलाई वृद्ध दुर्व्यवहार विरुद्ध जागरूकता दिवसका रूपमा मनाइँदै गरिएको सन्दर्भमा अग्रज अस्ट्रेलियालीहरू अझै पनि नीतिगत कमजोरीका कारण आर्थिक दुर्व्यवहारको सिकार हुने गरेको पाइएको छ। कुनै व्यक्ति वा संस्थाको सम्पत्ति र निर्णयहरू माथिको अधिकार सुनिश्चित गर्ने 'पावर अफ अटर्नी' प्रणालीमा कमजोरी रहेको भन्दै सुधारको लागि आह्वान गरिएको छ।

अस्ट्रेलियाका आवासीय वृद्ध स्याहार प्रदायकहरूले वृद्ध अस्ट्रेलियालीहरूलाई सुरक्षित राख्न कडा मापदण्डहरू अपनाउने गरेका छन्। यस्ता दुर्व्यवहार कस्ता स्वरूपमा हुन सक्छन् भन्नेबारे सिड्नीको एक एज्ड केयर सेन्टरमा क्लिनिकल म्यानेजरका रूपमा कार्यरत सबिना पोखरेलले बताएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now