Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाली स्ट्यान्ड अप कमेडियन लेखमणि त्रितालका कुरा: गिनिज रेकर्डदेखि अस्ट्रेलियामा कमेडिसम्म

DJI_20260503173145_0412_D.JPG
Guinness World Record holder Lekhamani Trital on Nepali stand-up comedy, Gen Z, and life in Australia Credit: Supplied by Lekhmani Trital (R), SBS Nepali/Sunita Pokharel

लेखमणि त्रिताल नेपाली हास्यव्यङ्ग्य र त्यसमा पनि युवा पुस्ताहरू माझ पछिल्लो समयमा निकै रुचाइएको स्ट्यान्ड अप कमेडि विधामा चिनिएको नाम हो। सन् २०२१ मा गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा उचाइमा स्याण्ड अप कमेडि गर्ने व्यक्तिका रूपमा आफ्नो नाम समेत दर्ता गराएका उनी हाल भने अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्। उनै त्रितालसँग स्याण्ड अप कमेडिको यात्राको सुरुवात - नेप्ग्याज्म, गिनिज वर्ल्ड रेकर्ड, हास्यव्यङ्ग्यमा अश्लीलता, अस्ट्रेलिया अनुभव, साथै डिजिटल ट्रेन्ड र जीवनका विभिन्न पाटोबारे गरिएको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

लेखमणि त्रिताल नेपाली हास्यव्यङ्ग्य र त्यसमा पनि युवा पुस्ताहरू माझ पछिल्लो समयमा निकै रुचाइएको स्ट्यान्ड अप कमेडि विधामा चिनिएको नाम हो। सन् २०२१ मा गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा उचाइमा स्याण्ड अप कमेडि गर्ने व्यक्तिका रूपमा आफ्नो नाम समेत दर्ता गराएका उनी हाल भने अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्। उनै त्रितालसँग स्याण्ड अप कमेडिको यात्राको सुरुवात - नेप्ग्याज्म, गिनिज वर्ल्ड रेकर्ड, हास्यव्यङ्ग्यमा अश्लीलता, अस्ट्रेलिया अनुभव, साथै डिजिटल ट्रेन्ड र जीवनका विभिन्न पाटोबारे गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now