तपाईँलाई हास्य योगको बारेमा थाहा छ? हास्य योग प्रशिक्षक किशोर वैध भन्छन् कि 'जबरजस्ती' हाँसेर गरिने यस योगको धेरै मानसिक र शारीरिक फाइदाहरू छन्। यसबारे वैद्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यो कुराकानी विश्व योग दिवसभन्दा अगाडि गरिएको थियो। साथै, यसमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् । स्वास्थ्य सम्बन्धी जानकारी पनि सामान्य प्रकारका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





