SKIP TO MAIN CONTENT

टेलिभिजनमा एकै पटक करिब ४२ लाख दर्शकले हेरे अस्ट्रेलिया र फ्रान्सबिचको खेल

Fans At Melbourne's Federation Square Watch The Matildas FIFA World Cup Game
Fans celebrate at Melbourne's Federation Square after the Matildas scored the opening goal in their FIFA World Cup round of 16 match against Denmark. Source: Getty / Asanka Ratnayake

पेनाल्टी सुट आउट मार्फत फ्रान्स माथि विजय हासिल गर्दै अस्ट्रेलियन महिला फुटबल टोली सेमिफाइनलमा पुग्न सफल भएको छ। मटील्डाजले पहीलोपटक महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेर इतिहास रचेको छ। ब्रिसबेनको सनकर्प स्टेडियममा भएको खेललाई टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत करिब ४२ लाख मानिसले हेरेर नयाँ रेकर्ड बनाएका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

पेनाल्टी सुट आउट मार्फत फ्रान्स माथि विजय हासिल गर्दै अस्ट्रेलियन महिला फुटबल टोली सेमिफाइनलमा पुग्न सफल भएको छ। मटील्डाजले पहीलोपटक महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेर इतिहास रचेको छ। ब्रिसबेनको सनकर्प स्टेडियममा भएको खेललाई टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत करिब ४२ लाख मानिसले हेरेर नयाँ रेकर्ड बनाएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now