Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

मेलबर्नमा फर्कँदै म:म: महोत्सव: एक पटकमा कति वटा खान सकिन्छ त?

Jhol Momo

Nepali jhol momo. Credit: Solangture

एकै ठाउँमा म:म:, सङ्गीत र अन्य थुप्रै मनोरञ्जन लिन पाइने ‘म:म: फेस्टिभल मेलबर्न २०२६‘ अप्रिल ११ र १२ - शनिवार र आइतवार - मेलबर्नमा हुँदैछ। इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’बारे आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेस्का उदाससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। एसबीएस नेपाली उक्त महोत्सवको एक मिडिया पार्टनर हो।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

एकै ठाउँमा म:म:, सङ्गीत र अन्य थुप्रै मनोरञ्जन लिन पाइने ‘म:म: फेस्टिभल मेलबर्न २०२६‘ अप्रिल ११ र १२ - शनिवार र आइतवार - मेलबर्नमा हुँदैछ। इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’बारे आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेस्का उदाससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। एसबीएस नेपाली उक्त महोत्सवको एक मिडिया पार्टनर हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now