SKIP TO MAIN CONTENT

मेलबर्नमा नियो-नाजीहरूको आप्रवासन विरोधी र्‍यालीमा झडप

IMMIGRATION RALLY MELBOURNE
Police hold back anti-fascist protesters during a rally involving opposing neo-Nazi protesters during a protest opposing immigration outside Parliament House in Melbourne, Saturday, May 13, 2023. (AAP Image/Diego Fedele) Source: AAP / DIEGO FEDELE/AAPIMAGE

शनिवार मेलबर्नमा नाजी आदर्शका समर्थक (नियो-नाजी) समूहद्वारा आयोजित आप्रवासन विरोधी र्‍यालीमा प्रहरी र विरोधी प्रदर्शनकारीसँग झडप भएको छ। हिंसात्मक दृश्यहरूकै बिच कालो पहिरन लगाएका पुरुषहरूले नाजी अभिवादन गरे भने अर्कोतर्फ विरोधी प्रदर्शनकारीहरूले त्यस्ता अतिवादी समूहहरूलाई आतङ्कवादी सङ्गठनहरूको रूपमा वर्गीकृत गर्न आह्वान गरेका थिए।

Published

Updated

By Gareth Boreham, Adriana Wainstok

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

शनिवार मेलबर्नमा नाजी आदर्शका समर्थक (नियो-नाजी) समूहद्वारा आयोजित आप्रवासन विरोधी र्‍यालीमा प्रहरी र विरोधी प्रदर्शनकारीसँग झडप भएको छ। हिंसात्मक दृश्यहरूकै बिच कालो पहिरन लगाएका पुरुषहरूले नाजी अभिवादन गरे भने अर्कोतर्फ विरोधी प्रदर्शनकारीहरूले त्यस्ता अतिवादी समूहहरूलाई आतङ्कवादी सङ्गठनहरूको रूपमा वर्गीकृत गर्न आह्वान गरेका थिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now