SKIP TO MAIN CONTENT

हाम्रो आर्काइभबाट: सुन्ने हैन अस्ट्रेलियामा नेपाली रेडियो?

A representative image of a radio broadcasting.
A representative image of a radio broadcasting. Credit: Pexels/Firkin Cat

हरेक वर्ष फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाइन्छ। सन् २०११ मा युनेस्कोले आफ्नो ३६ औँ सम्मेलनका क्रममा यो निर्णय गरेदेखि रेडियोको महत्त्व मानिसहरूलाई बुझाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। यही सन्दर्भमा हामीले केही समय अगि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गरेका केही नेपालीभाषीहरूसँग गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा १८ फेब्रुअरी सन् २०२२ मा प्रकाशित भएको थियो।

Published

By SBS Nepali

Source: SBS / SBS

Skip to podcast episode content

हरेक वर्ष फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाइन्छ। सन् २०११ मा युनेस्कोले आफ्नो ३६ औँ सम्मेलनका क्रममा यो निर्णय गरेदेखि रेडियोको महत्त्व मानिसहरूलाई बुझाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। यही सन्दर्भमा हामीले केही समय अगि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गरेका केही नेपालीभाषीहरूसँग गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा १८ फेब्रुअरी सन् २०२२ मा प्रकाशित भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now