SKIP TO MAIN CONTENT

'रेडियो हाम्रो साथी हो': मोन्टेसोरी राजभण्डारी

WhatsApp Image 2025-02-11 at 13.30.08_dbccfa9b (1).jpg
Montessori Rajbhandari has been active in Nepal's radio sector for nearly 30 years. Credit: SBS Nepali/ Sewa Bhattarai

मोन्टेसोरी राजभण्डारी झन्डै ३० वर्षदेखि नेपालको रेडियो क्षेत्रमा सक्रिय छिन्। हाल उज्यालो रेडियो नेटवर्कको सञ्चालक संस्था कम्युनिकेसन कर्नरकी बोर्ड सदस्य रहेकी राजभण्डारीले विशेष गरी रेडियो पत्रिकामा काम गरेकी छिन्। विगतका तीन दशकमा राजभण्डारीले नेपालको रेडियो क्षेत्रका विभिन्न आरोह अवरोहका समयमा अनुभव बटुलेकी छिन्। विश्व रेडियो दिवसको अवसरमा नेपाल संवाददाता सेवा भट्टराईले राजभण्डारीसँग नेपालमा रेडियोको अवस्था र सान्दर्भिकताका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

मोन्टेसोरी राजभण्डारी झन्डै ३० वर्षदेखि नेपालको रेडियो क्षेत्रमा सक्रिय छिन्। हाल उज्यालो रेडियो नेटवर्कको सञ्चालक संस्था कम्युनिकेसन कर्नरकी बोर्ड सदस्य रहेकी राजभण्डारीले विशेष गरी रेडियो पत्रिकामा काम गरेकी छिन्। विगतका तीन दशकमा राजभण्डारीले नेपालको रेडियो क्षेत्रका विभिन्न आरोह अवरोहका समयमा अनुभव बटुलेकी छिन्। विश्व रेडियो दिवसको अवसरमा नेपाल संवाददाता सेवा भट्टराईले राजभण्डारीसँग नेपालमा रेडियोको अवस्था र सान्दर्भिकताका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now