स्वास्थ्य र सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गरेपछि व्यवसाय रोजेकी रन्जु वाग्ले थापाले अस्ट्रेलियामा सुरु गरेको एक दशक लामो यात्राले आज उनलाई तीन शैक्षिक संस्थाकी सञ्चालक बनाएको छ। व्यक्तिगत र व्यवसायिक जीवनलाई सँगसँगै अघि बढाउँदै समुदायमा पनि सक्रिय रहेकी थापा आफ्नो सफलताको आधार दृढ संकल्प र निरन्तर प्रयासलाई मान्छिन्। एसबीएस नेपालीसँगको यस कुराकानीमा उनले व्यवसाय सुरु गर्ने सोच, जागिर र व्यवसायबीचको फरक तथा उद्यमी बन्न चाहनेहरूका लागि आफ्ना अनुभव र सुझाव साझा गरेकी छिन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





