SKIP TO MAIN CONTENT

‘इतिहास बुझौँ’: मेलमिलाप सप्ताहले बोकेको सन्देश र यसमा आप्रवासीहरूको भूमिका

Karen Mundine is seen during the launch of the Australian Olympic Committee’s (AOC) ‘Reflect’ Reconciliation Action Plan, in Brisbane, Wednesday, June 2, 2021. (AAP Image-Dave Hunt) .jpg

राष्ट्रिय मेलमिलाप सप्ताह (‘नेश्नल रिकन्सिलिएसन विक’)को अवसरमा अस्ट्रेलियाभर विभिन्न सामुदायिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। हरेक वर्ष मे २७ देखि जुन ३ सम्म मेलमिलाप सप्ताह मनाइने गरिन्छ। यस वर्षको नारा हो — “अल् इन” — जसले अस्ट्रेलियाका सबै बासिन्दाहरूलाई मेलमिलापप्रति पूर्ण प्रतिबद्धता जनाउन र आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायका मानिसहरूको अधिकारको पक्षमा उभिन आह्वान गर्दछ। एक रिपोर्ट।

Published

By Angelica Waite, Kerri-Lee Barry

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

राष्ट्रिय मेलमिलाप सप्ताह (‘नेश्नल रिकन्सिलिएसन विक’)को अवसरमा अस्ट्रेलियाभर विभिन्न सामुदायिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। हरेक वर्ष मे २७ देखि जुन ३ सम्म मेलमिलाप सप्ताह मनाइने गरिन्छ। यस वर्षको नारा हो — “अल् इन” — जसले अस्ट्रेलियाका सबै बासिन्दाहरूलाई मेलमिलापप्रति पूर्ण प्रतिबद्धता जनाउन र आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायका मानिसहरूको अधिकारको पक्षमा उभिन आह्वान गर्दछ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now