Live

Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

फिफा विश्व कप २०२६: महँगो टिकटदेखि ‘अफसाइड’ पत्ता लगाउने एआईसम्मका विवाद

EP 2 - CONTROVERSIES ON AND OFF PITCH (Caroline Huang-SBS).jpg

Controversies on and off the pitch Source: SBS / Caroline Huang

फिफा विश्व कप २०२६ का मैदान भित्र र बाहिरका कथाहरू समेट्ने एसबीएस न्युजको पोडकास्ट शृङ्खला वर्ल्ड कप डेली द ९०‌‌+ पोडकास्टको नेपाली संस्करणमा तपाईँलाई स्वागत छ। यस भागमा हामी ‘भिडियो एसिस्टेन्ट रेफरी’, महँगा टिकट र मानव अधिकारबारे उठेका केही प्रश्नहरूबारे चर्चा गर्दै छौँ।


Published

By Haylena Krishnamoorthy

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


फिफा विश्व कप २०२६ का मैदान भित्र र बाहिरका कथाहरू समेट्ने एसबीएस न्युजको पोडकास्ट शृङ्खला वर्ल्ड कप डेली द ९०‌‌+ पोडकास्टको नेपाली संस्करणमा तपाईँलाई स्वागत छ। यस भागमा हामी ‘भिडियो एसिस्टेन्ट रेफरी’, महँगा टिकट र मानव अधिकारबारे उठेका केही प्रश्नहरूबारे चर्चा गर्दै छौँ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now