SKIP TO MAIN CONTENT

नेपालको कम विकसित मुलुकबाट स्तरोन्नति: किन उठ्यो मिति सार्ने माग

Director of Deurali-Janta Pharmaceuticals, Haribhakta Sharma, speaks about the potential impacts of Nepal’s graduation from LDC status.
Director of Deurali-Janta Pharmaceuticals, Haribhakta Sharma, speaks about the potential impacts of Nepal’s graduation from LDC status. Credit: Subaas Shrestha/NurPhoto via Getty Images, SBS Nepali/Pratichya Dulal (R)

नेपाल सन् २०२६ को नोभेम्बरसम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै छ। अहिले नै स्तरोन्नति हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको भन्दै सरकारले हाललाई स्तरोन्नतिको मिति पर सार्नका लागि तयारी गरिरहेको विवरणहरू आएका छन्। यसै सन्दर्भमा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने असरका बारेमा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष एवं देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मासँग नेपाल सम्वाददाता प्रतिक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

नेपाल सन् २०२६ को नोभेम्बरसम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै छ। अहिले नै स्तरोन्नति हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको भन्दै सरकारले हाललाई स्तरोन्नतिको मिति पर सार्नका लागि तयारी गरिरहेको विवरणहरू आएका छन्। यसै सन्दर्भमा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने असरका बारेमा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष एवं देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मासँग नेपाल सम्वाददाता प्रतिक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now