हालै चीनमा सम्पन्न छैटौँ ‘एसियन बिच गेम्स २०२६’ अन्तर्गत महिला कबड्डीमा नेपालले कांस्य पदक हात पारेको छ। नेपालले कबड्डी खेल्न थालेको धेरै समय भए तापनि समुन्द्र नभएको देशका खेलाडीले बिच कबड्डीमा हात पारेको यस सफलतालाई सुखद आश्चर्यका रूपमा लिइएको छ। उक्त प्रतियोगितामा नेपालको बिच कबड्डी टोलीको नेतृत्व गरेकी मानमती विष्टसँग उनको अनुभवका बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलाल गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





