SKIP TO MAIN CONTENT

‘हामीलाई फुटबलको दुनियाँ थाहा छैन रैछ’: विदेशी क्लबमा नेपालकी प्रीति राईको अनुभव

Preeti Rai is a midfielder for Nepal's national women's football team.
Preeti Rai is a midfielder for Nepal's national women's football team. Credit: Facebook/Preeti Rai

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईले नेपालको प्रतिनिधित्व गर्दै हालसम्म २५ अन्तर्राष्ट्रिय खेलमा पाँच गोल गरिसकेकी छिन् भने, विदेशी क्लबहरूमा समेत उनले राम्रो प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय रूपमा पनि ख्याति कमाइरहेकी छिन्। हाल उनी कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ क्लबसँग आबद्ध छिन्। जोर्डन र भारतमा सञ्चालन हुने महिला फुटबल लिगबाट खेलेको अनुभव पनि राईसँग रहेको छ। नेपाल संवाददाता प्रतीक्षा दुलालले प्रीति राईसँग विदेशमा खेल्दाका अनुभव र त्यसले आफूजस्तै खेलाडीहरूको प्रदर्शनमा पार्न सक्ने प्रभावहरूबारे गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईले नेपालको प्रतिनिधित्व गर्दै हालसम्म २५ अन्तर्राष्ट्रिय खेलमा पाँच गोल गरिसकेकी छिन् भने, विदेशी क्लबहरूमा समेत उनले राम्रो प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय रूपमा पनि ख्याति कमाइरहेकी छिन्। हाल उनी कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ क्लबसँग आबद्ध छिन्। जोर्डन र भारतमा सञ्चालन हुने महिला फुटबल लिगबाट खेलेको अनुभव पनि राईसँग रहेको छ। नेपाल संवाददाता प्रतीक्षा दुलालले प्रीति राईसँग विदेशमा खेल्दाका अनुभव र त्यसले आफूजस्तै खेलाडीहरूको प्रदर्शनमा पार्न सक्ने प्रभावहरूबारे गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now