सबैभन्दा ‘फास्ट’ तपाईँले एक प्लेट म:म: कति टाइममा बुत्याउन सक्नुहुन्छ? मेलबर्नका हेन्री न्युएनले १० वटा म:म: १८ सेकेन्डमा खाएर भ्याएका छन्। अघिल्लो सप्ताहन्त एप्रिल ११ र १२ मा भएको म:म: महोत्सवको प्रतियोगिताका उनी एक विजेता हुन्। दुवै दिन भएको म:म: प्रतियोगिता मध्ये उनले आइतवार जितेका थिए। न्युएनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





