मःमः महोत्सव गत सप्ताहान्त मेलबर्नको फुट्स्क्रे पार्कमा सम्पन्न भएको छ। उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’ शनिवार, एप्रिल ११ र आइतवार, एप्रिल १२ मा इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा भएको हो। एसबीएस नेपाली एक मिडिया पार्टनर रहेको उक्त दुई दिने महोत्सवमा पुगेका नेपाली लगायत विविध पृष्ठभूमिका सहभागीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





